काठमाडौं, २० चैत । अर्थमन्त्री डा. युवराज खतिवडाले नीति तथा कार्यक्रमले श्वेतपत्रका विषयमा उठेका सवालको समाधान गर्ने बताउनु भएको छ । सरकारले चाडै संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम तथा वार्षिक बजेटमा श्वेतपत्रका विषयमा उठेका प्रश्नहरुको समाधान हुने दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उहाले ...