काठमाडौं, १८ चैत । काठमाडौं महानगरपालीकाले विभिन्न ६ स्थानमा निःशुल्क वाइफाई सेवा दिने भएको छ । त्यसका लागि इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेशन र काठमाडौ महानगरविच निःशुल्क वाइफाईको सम्झौता भएको छ । नगरपालीकाको तर्फवाट प्रमूख प्रशासकीय अधिकृत धनिराम शर्मा र वर्ड लिङ्क कम्युनिकेसनकातर्फ ...