काठमाडौं, १४ चैत । अनुमति बिना आफ्नो फिल्ममा लोकप्रिय ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि’ बोलको गित प्रयोग गरेका ‘कृ’ फिल्मका निर्माता सुवास गिरीले क्षतिपूर्तिस्वरुप फिल्म ‘सम्झाना’का निर्माता शम्भु प्रधानलाई ११ लाख रुपैँया तिरेका छन् । त्यो रकमवापतको कर ‘कृ’का निर्माता सुवास गिरी र सम्झनाका निर्माता शम्भु प्रधानले ...