Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, ४ चैत । सुनसरीको साविकको मधुवन ९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा गएराति भएको भिषण आगलागीबाट हाल सम्म एक करोड ३६ लाख ६० हजारको क्षति भएको छ भने २ सय ३५ घरपरिवार पुर्ण रुपमा विस्थापित भएका छन् । आगलागिमा ८५ घर जलेको ...