काठमाडौं, २३ फागुन । नेपाल मगर संघ र तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषद्ले प्रदेश नम्बर ४ को नाम तमुवान–मगरात रहनुपर्ने माग गरेको छ । काठमाडौंमा बसेको दुई सस्थाको संयुक्त बैठककले प्रदेश नम्बर ४ लाई तमुवान–मगरात नामाङकन गर्नुपर्ने माग गरेको हो । दुई संस्थाले उक्त ...