काठमाडौँ, १५ फागुन । जनसंङख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने तत्वहरुमाथि कडाई गर्न विभिन्न कार्यक्रम अघि बढाएका छन् । उनले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरुलाई प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बाहिर गएर आयात गरिएका सामानहरुमा समेत ...