काठमाडौं : सोमबार बिहान राजधानीका तीन प्रमुख सञ्चारमाध्यमका कार्यालयहरूलाई लक्षित गरी एकै समयमा शंकास्पद रूपमा गाडी पार्किङ गरिएको छ। तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको मुख्य प्रवेशद्वार (गेट) मै अवरोध पुग्ने गरी बेवारिसे अवस्थामा गाडीहरू छाडिएका हुन्। बिहान साढे ७ बजेको आसपासमा उस्तै तरिकाले तीनवटै मिडिया हाउसको गेट छेकेर गाडी राखिएका कारण … Continue reading मिडिया हाउसहरूमाथि नियोजित दबाबको आशंका: कान्तिपुर, अनलाइनखबर र हिमालय टीभीको गेटमा शंकास्पद गाडी पार्किङ, चौतर्फी निन्दा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed