म मेरो छोरीको स्कूलमा जुनको वर्षान्तको नाटकका लागि टिकट बेच्दै थिएँ जब मेरो फोन अचानक लगातार बजेको बज्यै ग¥यो । मानिसहरूले फोन र म्यासेज गरेर म ठीक छु कि छैन भनेर सोधिरहेका थिए। इक्वेडरका पूर्व राष्ट्रपति राफेल कोरेआले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा मेरो बारेमा पोस्ट ...