यो बैठकले कीभ र वाशिंगटनबीचको हप्तौंदेखिको तनावपूर्ण सम्बन्धको पराकाष्ठालाई चित्रण गरेको छ ।फेब्रुअरी २८ : शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीबीचको ह्वाइट हाउस बैठक एकाएकक नै शत्रुतापूर्ण दन्तबजनामा परिणत भयो, जसले दर्शकहरूलाई मात्र चकित बनायो शायद विश्व नै विस्मित बन्यो। शुक्रबारको ...