सोविता गौतम दोस्रो, शिशिर खनाल तेस्रो, सागर ढकाल चौथो स्थानमा चितवन, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदका लागि सम्पन्न निर्वाचनको नतिजा सार्वजनिक भएको छ। नतिजाअनुसार पार्टीका प्रमुख वैचारिक तथा नीतिगत नेतामध्येका एक डा. स्वर्णिम वाग्ले सर्वाधिक मत प्राप्त ...