विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कोशी प्रदेशबाट १ सय ३८ जना सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ। बाढीपछि स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा पुगेका तथा सम्पर्कविहीन भएका व्यक्तिको विवरण उपलब्ध गराउन आग्रह गरेको थियो। प्रशासनको आग्रहपछि आफन्तले दिएको सूचनाका आधारमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट ...