विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेकपालाई सरकारमा सहभागी गराएसँगै मन्त्रालय हेरफेर गरेका छन्। तर, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री इन्द्रमणि पराजुलीले आफूलाई जानकारी नै नदिई मन्त्रालय परिवर्तन गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्