काठमाडौं १० बैशाख । भारतको जम्मु र कश्मीरको पहलगाम नजिकैको , ‘मिनी स्विट्जरलैंड’ भनिने बैसारन मेडोजमा अप्रिल २२ मा भीषण आतंकवादी हमला भएको छ । पाकिस्तान–समर्थित लश्कर–ए–तोइबाको शाखा द रेसिस्टेन्स फ्रन्ट (टीआरएफ) का हतियारधारीहरुले दुर्गम मेडोमा पर्यटकहरूको समूहमाथि आक्रमण गरेका थिए । आक्रमण परी कम्तीमा ...