नेपालगन्ज ११ साउन । हाम्रो देश जलश्रोतमा धनी भए पनि पर्याप्त सिंचाइको व्यवस्था छैन । कृषी प्रधान देश भएपनि अधिकांस कृषक आकाशे पानिमै निर्भर हुनु पर्छ । यदी समयमै वर्षा नभएको खण्डमा धेरै कृषकको खेतबारी बाँझै हुन्छ । हो, तराईका अधिकांश कृषकहरु यस वर्ष पनि ...