काठमाडौं, ८ असार । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पुराना नेता राजेन्द्र खरेलको निधन भएको छ। ८० वर्षको उमेरमा गएराति बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। दमसहितको स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि उनी अस्पताल भर्ना भएका थिए। २००३ सालमा काभ्रेको खरेलथोकमा जन्मिएका ...