कार्ल मार्क्सको नाम लिनेबित्तिकै पुँजीवादको आलोचना, वर्गसङ्घर्ष र क्रान्तिका सिद्धान्त सम्झिने गरिन्छ। तर मार्क्सको राजनीतिक दर्शनको अर्को महत्त्वपूर्ण पक्ष—मानवीय समृद्धि, अर्थपूर्ण श्रम, पारस्परिक सहयोग र शोषणमुक्त समाजको परिकल्पना—भने तुलनात्मक रूपमा कम चर्चामा आउने गरेको छ। अक्सफोर्ड युनिभर्सिटी प्रेसबाट प्रकाशित ज्यान कान्डियालीको पुस्तक Flourishing Together: Karl ...