पोखरा । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका तथा विभिन्न जिल्लाबाट उद्धार गरी पोखरा ल्याइएका शवमध्ये ८७ वटाको पोस्टमार्टम पूरा भएको छ। कास्की प्रशासनका अनुसार बाढीका कारण मृत्यु भएका रसुवासहित विभिन्न जिल्लाका १०२ शव पोखरा ल्याइएको थियो। तीमध्ये ८७ शवको पोस्टमार्टम सम्पन्न भएको ...