पश्चिम नवलपरासी । नारायणी नदीमा आएको बाढीको बहाव क्रमशः घट्दै गएपछि पश्चिम नवलपरासीको सुस्ताबाट विस्थापित भएका स्थानीय बासिन्दा पुनः आफ्नो गाउँ फर्किन थालेका छन्। बुधबार नारायणी नदीमा पानीको सतह उच्च बनेपछि बाढी गाउँमा पस्ने जोखिम बढेपछि स्थानीय प्रशासन र गाउँपालिकाले सुस्ताका नागरिकलाई सुरक्षित स्थानमा सारिएको ...