तुलसीपुर, ४ माघ । प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङलाई नतोकेको विरोधमा आज पनि दाङ जिल्ला बन्द गरिएको छ । बन्दका कारण आज पनि बिहानैदेखि जिल्लामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन सञ्चालन भएका छैनन् भने बिहानैदेखि यहाँका शिक्षण संस्था, कलकारखाना बन्द रहेका ...