ढाका । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको आगामी ब्रिक्स शिखर सम्मेलनका लागि भारत भ्रमण गर्ने सम्भावना कम देखिएको छ। बंगलादेशका विदेश मामिला सल्लाहकार हुमायुन कबिरले भारतबाट ‘सम्मानजनक निमन्त्रणा’ नआएसम्म र दुई देशबीच पारस्परिक विश्वासमा आधारित वातावरण नबनेसम्म प्रधानमन्त्री रहमानको भारत भ्रमणको सम्भावना न्यून रहेको बताएका छन्। ...