काठमाडौं । अमेरिकामा इरानविरुद्ध सम्भावित परमाणु हतियार प्रयोगबारे छलफल गर्न उच्चस्तरीय रणनीतिक बैठक भइरहेको पूर्वसांसद मार्जोरी टेलर ग्रीनले दाबी गरेकी छन्। ग्रीनले सामाजिक सञ्जाल एक्समार्फत आफूले अनुमानका आधारमा नभई जानकारीका आधारमा यस्तो दाबी गरेको बताएकी छन्। यद्यपि, उनले आफ्नो दाबी पुष्टि हुने कुनै प्रमाण सार्वजनिक ...