आर्थिक असमानता र महशक्ति प्रतिस्पर्धा तपाईं हामीले सोचेभन्दा धेरै बढी हुनसक्छ। अमेरिकी कांग्रेस र ह्वाइट हाउसले ट्रम्पको दोस्रो प्रशासनमा राष्ट्रिय सुरक्षा संयन्त्रलाई प्राथमिकता दिँदैछ। इसले कारण सार्वजनिक हितका कार्यक्रमहरू उपेक्षित हुने निश्चि छ । सामाजिक कल्याणभन्दा रक्षा क्षेत्रमा लगानी गर्नैपर्ने कुनै बाध्यता छैन, तर अमेरिकामा ...