काठमाडौं । नेपालमा पहिलोपटक आयोजना गरिएको ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता–२०२६’ मा नेपाली खेलाडी दीपक थापाले विजयी सुरुवात गरेका छन्। नेपाल स्क्वास र्याकेट संघको आयोजनामा सातदोबाटोस्थित स्क्वास कोर्टमा भएको खेलमा दीपकले बंगलादेशका बरुआ दुर्जयलाई ३–१ को सेटमा पराजित गरे। दीपकले पहिलो सेट ११–७ ले जिते ...