ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टप एन्ड टी–२० सिरिज : एनटी स्ट्राइकसलाई नेपाल ‘ए’ले दियो १२३ रनको लक्ष्य


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ४ : १५   बजे

काठमाडौं । टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ले आयोजक नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसलाई १२३ रनको लक्ष्य दिएको छ।

डार्विनस्थित मरारा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२२ रन बनाएको हो।

नेपालका लागि पवन सराफले सर्वाधिक ४१ रन बनाए। उनले ४९ बलमा तीन चौका र एक छक्का प्रहार गरे।

त्यस्तै लोकश बमले १६, नारायण जोशीले १५, कप्तान अनिलकुमार साहले १४, तृतराज दासले १३ र रासिद खानले १० रनको योगदान दिए।

एनटी स्ट्राइकसका हामिश मार्टिनले तीन विकेट लिए। टम मोन्जिस, विलियम ब्लेयर, साम बार्कर र कप्तान डार्सी सर्टले समान एक–एक विकेट हात पारे।

अब एनटी स्ट्राइकसले जितका लागि २० ओभरमा १२३ रन बनाउनुपर्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा सर्वोच्चमा

पारिवारिक भ्रमणका लागि पोखरा पुगे प्रधानमन्त्री बालेन

सम्बन्धित

टोटनहमले साभिन्होलाई ७५ मिलियन पाउन्डमा भित्र्याउने

नेपालमा ई–स्पोर्ट्सको रोमाञ्च : ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ हुँदै

टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आज एनटी स्ट्राइकसँग खेल्दै

बीपीएलको यस वर्षको संस्करण नहुने, पर्याप्त तयारी र गुणस्तरीय फ्रेन्चाइज अभाव

एसियाडमा तेक्वान्दोको पुरानो साख फर्काउने लक्ष्य, पदक जित्ने विश्वासमा नेपाली टोली

कर्णाली याक्सले एभर राइजलाई एपरेल पार्टनरमा निरन्तरता दियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu