ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टोटनहमले साभिन्होलाई ७५ मिलियन पाउन्डमा भित्र्याउने


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ३ : ४५   बजे

काठमाडौं । इंग्लिस क्लब टोटनहमले म्यानचेस्टर सिटीका ब्राजिलियन विंगर साभिन्होलाई भित्र्याउन सहमति गरेको छ।

टोटनहमले साभिन्होलाई ७५ मिलियन पाउन्डमा अनुबन्ध गर्न सिटीसँग सहमति गरेको क्लबले शुक्रबार जनाएको छ। अब स्वास्थ्य परीक्षण पूरा भएपछि अनुबन्धन प्रक्रिया अघि बढाइनेछ।

टोटनहमले गत वर्ष पनि साभिन्होलाई क्लबमा भित्र्याउने प्रयास गरेको थियो। तर, त्यसबेला सम्झौता हुन सकेन। साभिन्हो गत वर्ष फ्रेन्च क्लब ट्रोएसबाट म्यानचेस्टर सिटी पुगेका थिए।

ब्राजिलको राष्ट्रिय टोलीका सदस्य साभिन्होले सिटीसँग सन् २०२९ सम्मको सम्झौता गरेका थिए। उनले सिटीका लागि कुल ८४ खेल खेल्दै सात गोल गरेका छन्।

साभिन्होले सन् २०१९ मा ब्राजिलको यू–१५ टोलीबाट अन्तर्राष्ट्रिय करिअर सुरु गरेका थिए। सन् २०२४ मा उनले ब्राजिलको सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरे। हालसम्म उनले ब्राजिलका लागि १३ खेल खेलेका छन्।

टोटनहममा आबद्ध भएपछि साभिन्होले क्लबको आक्रमणपंक्तिलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। ७५ मिलियन पाउन्डको प्रस्तावमा सहमति भएसँगै उनको स्थानान्तरण औपचारिक रूपमा पूरा हुन स्वास्थ्य परीक्षण मुख्य चरण बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा सर्वोच्चमा

पारिवारिक भ्रमणका लागि पोखरा पुगे प्रधानमन्त्री बालेन

सम्बन्धित

टप एन्ड टी–२० सिरिज : एनटी स्ट्राइकसलाई नेपाल ‘ए’ले दियो १२३ रनको लक्ष्य

नेपालमा ई–स्पोर्ट्सको रोमाञ्च : ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ हुँदै

टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आज एनटी स्ट्राइकसँग खेल्दै

बीपीएलको यस वर्षको संस्करण नहुने, पर्याप्त तयारी र गुणस्तरीय फ्रेन्चाइज अभाव

एसियाडमा तेक्वान्दोको पुरानो साख फर्काउने लक्ष्य, पदक जित्ने विश्वासमा नेपाली टोली

कर्णाली याक्सले एभर राइजलाई एपरेल पार्टनरमा निरन्तरता दियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu