काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आज बंगलादेश हाई–परफर्मेन्ससँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइक्ससँग ८ विकेटले पराजित भएको नेपाल ‘ए’ आज पहिलो जितको खोजीमा मैदान उत्रँदैछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्