काठमाडौं । पाकिस्तानमा १३ लाखभन्दा बढी फलोअर्स भएकी लोकप्रिय टिकटक स्टार शाम्सो बीबीको गोली हानी हत्या गरिएको छ। २८ वर्षीया शाम्सो बीबीलाई सामाजिक सञ्जालमा आयशा गिलमाना नामले पनि चिनिन्थ्यो। स्थानीय सञ्चारमाध्यमका अनुसार गत अगस्ट १४ मा इस्लामाबादनजिकैको ट्याक्सिला क्षेत्रमा उनीमाथि गोली प्रहार भएको थियो। मोटरसाइकलमा ...