ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङमा फेरि आँधीको जोखिम, मध्य सातादेखि मौसम प्रभावित हुने


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ७ : २५   बजे

हङकङ । हङकङ अब्जर्भेटरीले आगामी साताको मध्यतिर न्यून चापीय प्रणालीका कारण हङकङमा हावाहुरी, वर्षा र आँधीबेहरीको सम्भावना रहेको जनाएको छ।

अब्जर्भेटरीका अनुसार साताको सुरुआतमा दुई दिन चर्को घामसँगै अत्यधिक गर्मी हुने भए पनि मध्य सातातिर मौसममा अस्थिरता आउन सक्नेछ।

यसअघि करिब दुई साताअघि आएको ‘नोल’ आँधीका कारण झन्डै दुई दर्जन मानिस घाइते भएका थिए भने ३५० भन्दा बढी रुख ढलेका थिए। रुख ढल्दा सडक अवरुद्ध हुनुका साथै कतिपय स्थानमा बाढीसमेत आएको थियो।

आँधीका बेला हङकङ गृह विभागले दुई दर्जनभन्दा बढी अस्थायी आश्रयस्थल सञ्चालनमा ल्याएको थियो। आँधीको प्रभावका कारण अन्तिम दिन मात्रै ३५० उडान रद्द भएका थिए भने १९० भन्दा बढी सीमापार उच्चगतिको रेल सेवा प्रभावित भएका थिए।

नयाँ आँधीको सम्भावनालाई ध्यानमा राख्दै अब्जर्भेटरीले जारी गर्ने मौसमसम्बन्धी चेतावनीअनुसार आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अवसर लिनेहरू नै असन्तुष्ट भए : ओली

भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ काठमाडौंमा

सम्बन्धित

इरान युद्ध अन्त्य गर्न ट्रम्प प्रशासनलाई सकस, सुरुवाती लक्ष्यबाट पछि हट्दै?

दक्षिण वेल्सको डढेलो नियन्त्रणमा गोर्खा सैनिक परिचालन

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण, ११ जनाको मृत्यु

इजरायली सेनाको दाबी– हेजबुल्लाहका ‘बद्र युनिट’का वरिष्ठ कमान्डर मारिए

इन्टर मिलानले जेड स्पेन्सलाई टोटनहमबाट भित्र्यायो

भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu