मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग भएको दाबी गर्दै आएको विवादित कुरिल टापुको भ्रमण गरेपछि रुस र जापानबीच कूटनीतिक तनाव बढेको छ। पुटिनको भ्रमणप्रति जापानले औपचारिक विरोध जनाएपछि रुसले पनि जापानी राजदूत अकिरा मुटोलाई विदेश मन्त्रालयमा बोलाउने निर्णय गरेको छ। रुसी विदेशमन्त्री ...