काठमाडौं । इरानसँग जारी सैन्य तनावबीच अमेरिकी नौसेनाले मध्यपूर्वमा लामो समयदेखि तैनाथ विमानवाहक युद्धपोत **‘युएसएस अब्राहम लिंकन’**को स्थानमा ‘युएसएस जर्ज वासिङ्टन’ परिचालन गर्ने तयारी थालेको छ। वाल स्ट्रिट जर्नलले यसबारे जानकारी दिएको हो। ‘युएसएस अब्राहम लिंकन’ दुई सय दिनभन्दा लामो समय समुद्रमै तैनाथ रहँदा त्यसमा ...