इबाराकी, जापान । पश्चिमी दिशाबाट अघि बढिरहेको ‘चान–होम’ नामक चक्रवात बुधबार पूर्वी जापानको इबाराकी प्रान्तमा प्रवेश गरेको जापान मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ। चक्रवात कमजोर भए पनि यसका कारण उत्तरपूर्वी तोहोकु क्षेत्र तथा टोकियोसहित कान्टो–कोसिन क्षेत्रमा भारी वर्षा हुन सक्ने भन्दै नदीमा ...