काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। कंगोका स्वास्थ्य अधिकारीहरू संक्रमण नियन्त्रणका लागि प्रयासरत रहे पनि संक्रमितको संख्या बढ्ने क्रम नरोकिएको डब्ल्यूएचओले जनाएको छ। कंगोमा इबोला प्रकोप आधिकारिक रूपमा मे १५ मा ...