काठमाडौं । साउदी अरेबिया, टर्की र पाकिस्तानबीच भएको नयाँ रक्षा सम्झौताले दक्षिण एसिया र मध्यपूर्वको बदलिँदो सुरक्षा समीकरणबारे बहस चर्काएको छ । शुक्रबार साउदी अरेबियाको मक्का सहरमा भएको सम्झौताअनुसार तीनमध्ये कुनै एक देशमाथि सशस्त्र आक्रमण भए त्यसलाई तीनवटै देशमाथिको आक्रमण मानिनेछ । यही प्रावधानका कारण ...