ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री बालेन र प्रधानन्यायाधीश शर्मा पोखरामा, भेटघाटको कार्यक्रम छैन


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ४ : ४५   बजे

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा शुक्रबार पोखरा पुगेका छन्। दुवै जना छुट्टाछुट्टै कार्यक्रमका लागि पोखरा पुगेका हुन्।

प्रधानमन्त्री शाह मुस्ताङ यात्राका लागि पोखरा पुगेका हुन्। उनी पोखराबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण ईको भिलेज रिसोर्ट जाने कार्यक्रम छ।

यता प्रधानन्यायाधीश शर्मा जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएका अदालत भवनको निरीक्षणका लागि पोखरा पुगेका हुन्। प्रधानन्यायाधीशको सचिवालय स्रोतका अनुसार शर्मा शुक्रबार पोखरामै रहनेछन्।

शर्माको बसाइ पोखराको सहिदचोकस्थित नेपाल राष्ट्र बैंकको गेस्ट हाउसमा तय भएको छ। शनिबार भने उनी पोखराबाट पर्वत, बागलुङ र म्याग्दी जाने कार्यक्रम रहेको जनाइएको छ।

प्रधानमन्त्री शाह र प्रधानन्यायाधीश शर्माबीच पोखरामा भेटघाटको कुनै कार्यक्रम नरहेको बताइएको छ। प्रधानन्यायाधीश शर्माको मुस्ताङ जाने कार्यक्रमसमेत नरहेको जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नौ विश्वविद्यालय पदाधिकारीविहीन, बजेटदेखि प्रमाणपत्र वितरणसम्म प्रभावित

नवनिर्मित सभाहलमा फर्किँदै गण्डकी प्रदेशसभा, भदौ ११ मा मुख्यमन्त्रीसँग सांसदको प्रत्यक्ष सवाल-जवाफ

सम्बन्धित

नवनिर्मित सभाहलमा फर्किँदै गण्डकी प्रदेशसभा, भदौ ११ मा मुख्यमन्त्रीसँग सांसदको प्रत्यक्ष सवाल-जवाफ

रघुगंगामा ‘कानुनदेखि विकाससम्म’को दाबी : अध्यक्ष भण्डारीले भने— दोस्रो कार्यकाल जनविश्वासको परिणाम

गण्डकीलाई पर्यटन राजधानी बनाउने लक्ष्य, विकास र सुशासनमा जोड : मुख्यमन्त्री पाण्डे

मगर भाषामा समाचार प्रसारणको ३२ वर्ष स्मरण, पत्रकार मीनाकुमारी र मनसुधन थापामगर सम्मानित

गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु

कास्कीमा बाढीको वितण्डा : जलविद्युत आयोजना र झोलुंगे पुलमा क्षति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu