ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहत कोषमा निसीखोला गाउँपालिकाको ३ लाख


ABC NEWS
१४ भदौ २०८३, आइतबार   ९ : २५   बजे

बागलुङ/बागलुङको निसीखोला गाउँपालिकाले बाढी प्रभावितलाई सहयोग गर्ने भएको छ । गाउँपालिकाको तर्फबाट ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको अध्यक्ष सूर्यबहादुर घर्तिले जानकारी दिए ।

गाउँ कार्यपालिकाकाले शनिबार बसेको बैठकले राहत कोषमा रकम जम्मा गर्ने निर्णय लिएको हो । अध्यक्ष घर्तिले भोटेकोशी नदीमा आएको बिनासकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत विभिन्न स्थानमा अकल्पनीय जनधनको क्षति, विस्थापन तथा ठूलो मानवीय पीडा उत्पन्न भएकोप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरुमा श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना अर्पण गरेका छन् ।

‘सम्पर्कविहीन नागरिकको खोज, राहत, उद्धार तथा पुनस्र्थापनाका लागि सहयोग गर्ने उद्देश्यले सहयोग गरिएको हो,’ अध्यक्ष घर्तिले भने ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

बागलुङमा तायाः मचा नाचसहित गाईजात्रा

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

पोखरामा पहिचान हुन नसकेका शवको वैकल्पिक व्यवस्थापन गरिँदै

रसुवा बाढीमा स्याङ्जाका ८ जना सम्पर्कविहीन

पोखरामा सडकको भेलले बगाउँदा आमाछोरीको मृत्यु

भोटेकोशी बाढीमा बागलुङका १६ जना बेपत्ता, १२ रसुवा र ४ नुवाकोटमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu