काठमाडौं, ७ साउन । पछिल्लो केही दिनदेखि जारी वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरी र सडक विभागको पछिल्लो तथ्याङ्क अनुसार, पाँचवटा प्रदेशका दर्जनौँ सडक खण्डहरूमा यातायात प्रभावित भएको छ। कोशी प्रदेशमा भोजपुरस्थित मध्य पहाडी लोकमार्ग ...