काठमाडौं, ३ साउन । २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ‘डिपफेक’ प्रविधिको उल्लेखनीय प्रयोग भएको एक अध्ययनले देखाएको छ। डिजिटल राइट्स नेपाल (डीआरएन) ले सार्वजनिक गरेको ‘यूज एन्ड इम्प्याक्ट अफ डिजिटल स्पेस इन नेपाल्स इलेक्सन २०२६’ शीर्षकको प्रतिवेदनले राजनीतिक दल र उम्मेदवारहरूको चुनावी रणनीति ...