काठमाडौं, ३ साउन । सामाजिक सञ्जाल प्लाटफर्म फेसबुकमा एक्कासी समस्या देखिएको छ।ग्राहकहरूले झण्डै आधा घण्टादेखि वेब ब्राउजरमा एकाउन्ट टेम्पोरोरोली अनएभाइलेबल नोटिसको सामना गरिरहेका छन् । मोबाइल एपमा भने समस्या देखिएको छैन ।मेटाको यसबारे औपचारिक जानकारी भने सार्वजनिक भएको छैन ।अधिकांशले आफ्नो फेसबुक खातामा समस्या देखिएको सिकायत गरिरहेका छन् ।







प्रतिक्रिया दिनुहोस्