काठमाडौं, १५ असार । जेनजी आन्दोलनका क्रममा बल प्रयोग गर्ने तथा गोली चलाउने सुरक्षाकर्मीलाई फौजदारी कसुरमा कारबाही नगर्ने दिशामा सरकार अघि बढ्ने संकेत देखिएको छ। सरकारले गठन गरेको अध्ययन समितिले अन्तर्राष्ट्रिय अभ्यासको अध्ययनपछि कर्तव्य पालनका क्रममा भएको बल प्रयोगलाई फौजदारी अपराधका रूपमा नहेर्नुपर्ने निष्कर्षतर्फ प्रतिवेदन ...