सम्बन्ध टुटेको होइन, तर दबाब बढ्दो काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच पछिल्ला केही निर्णयलाई लिएर मतभेद बढ्दै गएको संकेत देखिएको छ। विशेषगरी सुकुमवासी व्यवस्थापन, राहदानी (पासपोर्ट) छपाइ विवाद, सरकार सञ्चालनको शैली, पार्टीभित्रको शक्ति सन्तुलन तथा सामाजिक असन्तुष्टि व्यवस्थापन जस्ता विषयमा दुई नेताबीच दृष्टिकोण फरक ...