ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदका स्वकीय सचिव घरयासी सहयोगी होइन, सूचना प्रविधिमा दक्ष हुनुपर्छ: पोखरेल


एबीसी न्यूज
३ श्रावण २०८३, आइतबार   ३ : १६   बजे

काठमाडौं, ३ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सांसदका स्वकीय सचिव सूचना प्रविधिको प्रयोगमा दक्षता राख्ने हुनुपर्ने बताएका छन् ।पार्टी कार्यालयमा आयोजित सांसदसँगको अन्तरक्रिया कार्यक्रममा उनले स्वकीय सचिव घरयासी सहयोगी हुन नहुने बताए । “स्वकीय सचिव राखिरहँदा आफ्ना कामलाई प्रभावकारी बनाउन सहयोग पुग्ने व्यक्ति छनोट गर्दछौँ कि सहयोगी खोज्दछौँ ? भन्ने कुराले अर्थ राख्छ,” उनले भने, “घरयासी सहयोगी होइन । संसदीय काम र क्रियाकलापमा भूमिका खेल्न सक्ने व्यक्ति छनोटको कुरा महत्त्वपूर्ण हुन्छ ।” पोखरेलले एआईको दतक्षतापूर्वक प्रयोग गर्न सक्ने व्यक्तिलाई स्वकीय सचिव हुनुपर्ने बताए । “अब हाम्रो कामलाई प्रभाकावकारी बनाउने हो भने सूचना प्रविधिमा दक्षता राख्ने व्यक्ति नै स्वकीय सचिव हुनेछ । जो राजनीतिक रुपमा सुझबुझपूर्ण निष्ठावान हुने कुरा त आफ्नो ठाउँमा छँदै छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

केयूले केही दिनमै नयाँ उपकुलपति पाउँदै, तीन नाम प्रधानमन्त्रीसमक्ष सिफारिस

कांग्रेस एकता नै आफ्नो प्राथमिकता हो : डा. शशांक कोइराला

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu