काठमाडौं २२ माघ । गण्डकी प्रदेश सरकारले आज आफ्नो आठौं स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्थान र सार्वजनिक सेवा प्रदायक निकायहरुमा बिदा दिएको हो । यसअघि यसअघि माघ २२ मा गण्डकी प्रदेशसभा र फागुन ४ मा ...