ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिक्षान्त प्राप्त गर्ने विद्यार्थीको संख्यामा वृद्ध हुदै, स्वदेशमा रोजगारी नहुँदा विदेश पलायन (भिडियोसहित)


एबीसी न्यूज
४ पुस २०७६, शुक्रबार   १ : ०९   बजे

काठमाडौं, ४ पुस । त्रिभुवन विश्वबिद्यालयले शिक्षामामा दक्ष भन्दै दिक्षान्त प्रदान गर्नेको संख्या बर्षेनि बढिरहेको छ । बर्षेनि शिक्षामा दक्ष्ँ भन्दै प्रमाणपत्र वितरण गरे पनि रोजगारीको संख्यामा भने घट्दै गएको छ । प्रमाण पत्र लिने स्वदेशमा रोजगारी सिर्जना नभई विदेश पलायन हुनेको संख्या दिन प्रतिदिन बढिरहेको छ ।

त्रिभुवन विश्वबिद्यालयको ४५औं दीक्षान्त समारोहमा १० हजार ९ सय ८४ जना विद्यार्थीलाई दिक्षित प्रदान गरेको छ । काठमाडौंको पुलचोकको इन्जिनीरिङ क्यामपसमा भएको समारोहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३९ वटा पदक÷पुरस्कारसमेत वितरण गरेको छ ।

दीक्षान्त समारोहमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार ९८४ विद्यार्थीले मात्र फाराम भरेका थिए । त्यसो त, गत वर्ष पनि ७४ हजार २८६ विद्यार्थी योग्य भए पनि नौ हजार ५२० जनाले फाराम भरेका थिए । दीक्षान्त समारोहको तरिकाप्रति इच्छा नजनाएर अधिकांश विद्यार्थीले फाराम नभरेको पाइन्छ । बर्षेनि त्रिभुवन विश्वविद्यालयको दिक्षान्त प्राप्त गर्ने विद्यार्थीको संख्यामा वृद्ध हदै गएको छ । यसले गर्दा शिक्षमा सुधार आयको भन्दा फरक नर्पला तर रोजगारीको वातावरण भने घड्दै गएको छ । हाल नेपालमा शिक्षित दक्ष जनशक्ति वृद्धि भएको छ भने बेरोगारी बढेको छ । समाराहोमा दीक्षित हुने कतिपय विद्यार्थीले भने आफुले मेहनत गरेर पढेपनि सोचे जस्तो काम नपाउने भन्दै गुनासो गरेको छन् ।

अहिले नेपालको समग्र शिक्षा प्रणालीलाई हेर्ने हो भने व्यावहारिक भन्दा रटानको शिक्षालाई प्राथामिकता दिने गरेको पाइन्छ । त्यसैले शिक्षा प्रणालीमा परिर्वतनको खांचो छ । शिक्षामा दक्ष भन्दै प्रमाणपत्र वितरण गर्ने उत्पादित जनशक्ति नेपालमा रोजगार र्सिजना नभई विदेश पलायन हुने अवस्थाले देशकै लज्जाको अवस्था छ । प्रविधिक शिक्षामा जोड दिदै देशभित्रै रोजगारी सिर्जना गर्न सके दक्ष जनशक्तिलाई देशभित्रै रोक्न सकिने जानकारहरु बताउंछन् ।

दिन प्रतिदिन दक्ष शिक्षीत बेरोजगारको संख्या बढेको छ । यसप्रति अझै सरकार मौन छ । देश विकासको मेरुदण्डका रुपामा रहेका युवा जनशक्ति दिन प्रतिदिन विदेश पलायन हुनेको संख्या बढ्दो छ । सैद्धान्तिक शिक्ष्ाँलाई भन्दा व्यवाहारीक शिक्षालाई जोड दिनुपर्ने आजको आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group