ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा आयात निरन्तरता संगै व्यापार घाटाको पारो चुलिदै (भिडियोसहित)


admin
२४ पुस २०७६, बिहिबार   २ : २५   बजे

काठमाडौं , २४  पुस । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालको कूल वस्तु निर्यात २६ दशमलव ९,७ प्रतिशतले बढेको छ भने आयातमा ४ दशलमव २४ प्रतिशतले कमी आएको छ । तर पनि चालु आर्थिक वर्षको पाँचौ महिनामा व्यापार घाटा भने निरन्तर बढिरहेको छ । सरकारले व्यापार घाटा कम गर्नका लागि आयातमा कडाई गरेपनि व्यापार घाटाको पारो भने बढ्दो क्रममै छ । नेपालले आफनो बस्तु उत्पादनको साथै निर्यातमा रणनीति नल्याउँदा छिमेकी मुलुक भारत र चीनसंग आयात नियार्तमा फराकिलो अन्तर देखिदै आएको छ ।

तर, आर्थिक वर्षको पाँच महिनामा पाम आयलको निर्यात बढेका कारण नेपालको समग्र निर्यात व्यापार भने बढेको देखिन्छ । चालु आर्थिक वर्षको पाँच महिनामा ११ अर्ब ५२ करोड रूपैयाँ बराबरको पाम आयल निर्यात भएको छ । यो नेपालको कूल निर्यातको २४ दशमलव २ प्रतिशत हो । तर नेपालको आफ्नै उत्पादनको निर्यात भने घट्दो क्रममा छ । नेपालमा उत्पादन हुने हस्तकला, पस्मिना, गलौचा धागो, ऊनी, फलाम तथा स्टील, तयारी पोशाक, अलैंची, कपडा, लगायतका बस्तु निर्यात पनि घट्दो क्रममा छ । जस्ता निर्यात जन्य बस्तुको निर्यात बढेको छैन ।

सरकारले निर्यात बढउनका लागि नयाँ रणनितिका साथ केही बस्तुलाई केन्द्रित गरेर निर्यात जन्य बस्तुको उत्पादन बढाउनु पर्ने देखिन्छ । नेपालमा उत्पादन हुने हस्तकला, कृषि उत्पादनसंगै प्राकृतिक स्रोतबाट उत्पादन हुने बस्तु निर्यातमा ध्यान दिनुपर्ने देखिएको छ । विदेशबाट कच्चा पदार्थ आयात गरी नेपालबाट भारत निकासी हुने पाम आयलको मात्रै निर्यात ह्वातै बढेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्यात जन्य वस्तुको भुक्तानी लिन समस्याकै कारण निर्यात हुने बस्तु घटिरहेको बताउंछन् ।
दिगो आर्थिक बिकासको आधारको रुपमा निर्यात व्यापारलाई लिइन्छ । तर, नेपालमा त निर्यात जन्य बस्तु नै निकै कम छन् । मुलुकका उद्योगशिलतको बिकास हुन नसक्दा लामो समयदेखि नेपालको व्यापार घाटा चुलिदै गएको छ । त्यसैले नेपालले गुणस्तरिय बस्तुको उत्पादन र टे«डमार्कसहित अन्तराष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुंचका पु¥याएर निर्यात बढाउनुको बिकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group