ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजिक सुरक्षा योजना राम्रो तर अव्यबहारिक भएको ब्यवसायीको ठहर


sharan sharan
१६ फाल्गुन २०७६, शुक्रबार   ६ : ३५   बजे

बुटवल, फागुन १६ ।
सरकारले लागु गर्न खोजेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको निती ब्यवसायी र श्रमीकहरुका लागि राम्रो भएपनि कतिपय अब्यवहारिक प्रक्रियाका कारण उद्योगीहरुले अनिक्षा देखाएको सरोकारवालाहरुले बताएकाछन् । नेपाल उद्योग परिसंघ सि.एन.आइ, रुपन्देही उद्योग संघ र अन्तराष्ट्रिय श्रम संगठन आई.एल.ओ.को संयुक्त आयोजनामा बुटवलमा भएको प्रदेश ५ स्तरिय औद्योगिक सम्भावना र चुनौति तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना विषयक अन्तरक्रियामा बोल्ने बक्ताहरुले राज्यको अब्यवहारिक नितीका कारण सामाजिक सुरक्षा कोषमा दर्ता हुन उद्योगी ब्यवसायीले आनाकानी गरिरहेको बताए । उनीहरुले ब्यवहारिक र सरल नितीका साथ राज्य प्रस्तुत भए सबैले सरकारी कार्यक्रमलाई सहयोग गर्न तयार हुने बताउंदै सरकारले उद्योग निती उद्योगीको हितमा बनाउन माग गरे ।
कार्यक्रममा प्रदेशका औद्योगिक सम्भावना, उद्योगीले सामना गर्नु परेका चुनौती र वर्तमान औद्योगिक वस्तुस्थितिका बारेमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान बुटवलका कार्यालय प्रमुख मुकुन्द ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले सामाजिक सुरक्षा योजना, योजनाका फाइदाहरु र प्रभावहरु सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएका थियो ।
५ नं प्रदेश अन्तर्गत रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु बाँके लगायतका जिल्लाहरुबाट उद्योगी व्यवसायी एवं विभिन्न श्रम संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यपत्र प्रस्तुत गर्दै कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले ब्यवसायीहरुले राखेका सुझावहरुलाई समबोधन गर्दै सुरक्षा कोष योजनालाई उद्योगी र श्रमीकहरुको हितमा लागु गरिने बताउनु भयो । उहांले कानुनी जटीलता भए त्यसको सहजिकरण गर्न समाजिक सुरक्षा कोष तयार रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले सामाजिक सुरक्षा योजना प्रभावकारी र उपयोगी हुँदाहुँदै पनि सहभागिता सन्तोषजनक हुन नसकेको जनाउँदै प्रशिक्षण मूलक कार्यक्रमहरुलाई प्राथमिकता दिन आग्रह गर्नु भएको थियो । कार्यक्रममा सामाजिक सुरक्षा योजना सहजीकरण समितिका सदस्य कमल गौतमले योजनाको सकारात्मक पक्षहरुबारे धारणा राख्नु भएको थियो ।
कार्यक्रम सि.एन.आई. प्रदेश नं. ५ का संयोजक एजाज आलमको अध्यक्षता तथा सि.एन.आई.का निर्देशक हिमाल न्यौपानको संचालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group