ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के यो संसारको सबैभन्दा राम्रो लामखुट्टे हो


एबीसी / संवाददाता
१६ भदौ २०७८, बुधबार   ५ : १९   बजे

 

काठमाडौँ, १६ भदौ:साबेट्स लामखुट्टे

साबेट्स प्रजातिको लामखुट्टेः पोथीले अण्डा उत्पादन गर्न लाग्दा मात्र रगत चुस्छन्
यसको सौन्दर्य देखेर तपाईँ चकित पर्नुहुन्छ। अद्भुत भुवादार खुट्टा र इन्द्रधनुषी चमक भएको यो पोथी लामखुट्टे अत्यन्त सुन्दर देखिन्छ।

यो मध्य र दक्षिण अमेरिकामा पाइने साबेट्स प्रजातिको लामखुट्टे हो।

उष्णप्रदेशमा फैलिने रोगहरूको यो एउटा महत्त्वपूर्ण वाहक पनि हो।

यो तस्बिर अन्टेरीओ, क्यानडाका गिल विजनले खिचेका हुन्। यस वर्षको वाइल्डलाइफ फोटोग्राफी प्रतियोगितामा यो तस्बिरको निकै प्रशंसा भएको छ।

उक्त प्रतियोगिताको ५७ औँ संस्करणमा सहभागी भएर सराहना बटुलेका केही अन्य तस्बिर पनि यहाँ प्रस्तुत गरिएको छ।

गिल कीटवैज्ञानिक हुन्। त्यसैले उनले आफ्नो विषयवस्तु राम्ररी बुझेका छन्। अनि यो खालको तस्बिर खिच्न प्रशस्त योजना र धैर्य चाहिन्छ तथा अलिकति कष्ट पनि भोग्नुपर्छ।

सङ्कटापन्न चीताका केही उत्कृष्ट तस्बिर
लुकाएर राखिएको क्यामेराबाट खिचिएको बाघको तस्बिरले पायो उत्कृष्ट पुरस्कार
साबेट्स जातका लामखुट्टेहरू अत्यन्तै चञ्चल हुने भएकाले तिनको तस्बिर खिच्न कठिन हुने गिलको अनुभव छ। यो तस्बिर सधैँ गर्मी र आर्द्रता हुने एमजन वर्षावनमा खिचिएको हो।

ूयो लामखुट्टेले ससाना चाल र प्रकाशको सघनतामा हुने परिवर्तनमा पनि प्रतिक्रिया गर्छ,ू उनले भने।

ूअर्थात् तस्बिर खिच्ने प्रयास गर्दा तपाईँ एकदम स्थिर बस्नुपर्छ अनि फ्ल्याश प्रयोग गरिएको छ भने लामखुट्टे भागेको देख्न पनि तयार हुनुपर्छ। भाग्यवश एउटा लामखुट्टे मात्र हुँदैन। किनभने तपाईँको टाउकोमाथि दर्जनौँ ृलामखुट्टे घुमिरहेका हुन्छन्।ू

ूयी लामखुट्टेहरू येलो फीभर र डेङ्गीजस्ता विभिन्न उष्णप्रदेशीय रोगका महत्त्वपूर्ण वाहक हुन्छ। यो तस्बिर खिच्दा मलाई यो र अरू लामखुट्टेले टोकेका थिए जसबाट रोग सर्ने जोगिम बढेको थियो। तर म अझै जीवित छु

स्टोर्म फक्स, जोनी आर्मस्ट्रङ, अमेरिका । स्रोत बीबीसी

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

‘मलाई बन्द नगर’ भन्ने एआईले विश्वलाई झस्कायो

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group