ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज उनी पनि केही नलगी गए !


शारदा शर्मा
२६ भदौ २०८०, मंगलबार   ६ : ५४   बजे

काठमान्डौ २६
शारदा शर्मा

मैले नियालेर हेरें मैले नियालेर हेरें उनित रित्तै हिंडेका रैछन ।
मैले आंखा उघारेरै हेरें केही नलगी जाने डरपोक हैछन ।
सोधें एकपटक उनि को हुन भनेर फेरि
उनित देशका ठुलै मान्छे रैछन ।

सत्ताको लागि जे पनि गर्नेहरुको अगाडी
पाएको पोष्ट पनि छोडेर गए ।
फेरि हेरें मैले एक्लै त इनी पक्कै गएनन
आफुसंग समान केके लए ।

चिस्यानमा लम्पसार परेर सबैलाइ गिज्याए जस्तै
उनले अरुलाई जिस्क्याएकात हैनन ?
मृत्युको नाटक गरेर उनेले
कतै मुल्यवान सामान लगेकात छैनन ?
मैले फेरि नियालेर हेरें उनलेत आइस लगाएका रैछन
मैले आंखा उघारेरै हेरें उनित साह्रै डरपोक हैछन ।

सुनले सहकर्मी सजिएको समय उनी नाम कमाएर गए
अरु केही दिन नसके पनि इमानको हाथ थमाएर गए ।
शोकमा साथ दिनेहरु देखेर एकपटक त उनि रमाएरै गए
बाचुन्जेर खन्जार घोप्नेहरुका पनि सांच्चै खुट्टा कामाएरै गए ।

देशका अप्ठ्याराहरुमा साथ दिदा
मुल्य नबुझेकाहरुलाई बुझाएर गए ।
सबैकुरा क्षणिक रैछन राम्रो गर्नु भन्दै सुझाएर गए
सांच्चै बुढात कायर रैछन केहीनलगी मन कुंढाएर गए ।

सहकर्मीहरुको पैसा मोह देखेर सांच्चै बुढा लजाएर गए
देशका अनेक कान्डहरु देखेर मनभरी पिडा बढाएर गए ।

मैले फेरि नियालेर हेरें उनित रित्तै हिंडोका रैछन
सलाम गरें एक पटक फेरि केही नलगी जाने कायर हैछन ।
आंखा उघारेर हेरें फेरि सुन र सम्पत्ती नलगी जाने डरपोक रैछन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

हामी किन गलत राजनीतिज्ञ छान्छौँ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group