ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डाइनोसर युगमा पुतली पनि अस्तित्वमा


admin
२६ माघ २०७४, शुक्रबार   ५ : १२   बजे

काठमाडौं, २६ माघ । नयाँ प्रमाणहरूले विभिन्न खालका पुतलीहरू झण्डै २० करोड वर्ष भन्दा अघिदेखि अस्तित्वमा रहेको देखाएको छ।

त्यो विगतमा वैज्ञानिकहरूले अनुमान गरे भन्दा ७ करोड वर्ष बढी हो।

जर्मनीको चट्टानमा वैज्ञानिकहरूले धुलोको कणको आकारको पुतलीको जीवाश्म फेला पारेपछि यो तथ्य बाहिर आएको हो।

पछिल्लो अध्ययनबाट पुतलीको उत्पत्ति भएको भनिएको समय थप पर धकेलिएको वैज्ञानिकहरू बताउँछन्।

पुतलीको प्रारम्भिक अवस्थाबारे अध्ययन गरेर उनीहरूका संरक्षणबारे थप ज्ञान हासिल हुनसक्ने बताइएको छ।

डाइनोसर युग र पुतली संगसंगै

प्राचीन चट्टानमा फेला परेका पुतलीका पखेटाहरूका सूक्ष्म जीवाश्मको अध्ययनपछि यो निष्कर्ष सार्वजनिक गरिएको हो।

‘साइन्स एडभान्सेज’ नामक जर्नलमा प्रकाशित उक्त लेखले पुतलीहरू कसरी अन्टार्टिका महादेश बाहेक सर्वत्र पुग्न सफल भए भन्नेबारे विभिन्न जानकारीहरू समेटेको छ।

वैज्ञानिकहरूले पछिल्लो खोजले पुतलीहरू शुरुवाती चरणका डाइनोसरहरूसँगै पृथ्वीमा रहेको र डाइनोसर लोप हुँदा समेत उनीहरू बाँच्न सफल भएको पुष्टि गरेको उल्लेख गरेका छन्।

यो अध्ययनले पुतलीहरूले वासस्थान लोप हुने र जलवायु परिवर्तन जस्ता आधुनिक चुनौती कसरी खप्न सक्छन् भन्नेबारे थप अध्ययन गर्न मद्दत पुर्याउने वैज्ञानिकहरूको विश्वास छ।

पुतलीहरूलाई एकदमै कमजोर प्रकृतिका जीव मानिन्छ त्यसको अर्थ जीवाश्म फेला पर्नु अति नै दुर्लभ मानिन्छ।

 

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu