ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन् २०२५ का दस व्यापारिक प्रवृत्ति : १५ उद्योगका पूर्वानुमान


एबीसी न्यूज
६ मंसिर २०८१, बिहिबार   ५ : ५७   बजे

 

सन् २०२५ का दस प्रमुख व्यापारिक प्रवृत्ति
१. मुद्रास्फीति घट्ने उपभोक्ता खर्च बढ्ने

अमेरिका लगायत धेरै देशका केन्द्रीय बैंकहरूले ब्याजदर घटाउँछन्, यसले गर्दा उपभोक्ताहरूलाई थप खर्च गर्न प्रेरित गर्नेछ ।
२. आईटी खर्चमा तीव्र वृद्धि

कम्पनीहरूले कृत्रिम बुद्धिमत्तामा (एआई) लगानी गर्ने क्रममा आईटी खर्च ३.६ ट्रिलियन अमेरिकी डलरसम्म पुग्नेछ। ठूला अमेरिकी कम्पनीहरूमध्ये ३०प्रतिशतले ले १० मिलियन डलर वा त्योभन्दा बढी लगानी गर्ने अपेक्षा गरिएको छ।
३. जनसंख्याको बृद्धि दर र स्वास्थ्य खर्चको विरोधाभास

विश्वव्यापी १२प्रतिशत जनसंख्या ६५ वर्षभन्दा माथि पुग्नेछ। तर, स्वास्थ्य सेवामा जीडीपीको १०प्रतिशत मात्र मात्र खर्च हुनेछ।
४. हरित योजनाहरूको प्रवर्द्धन

नवीकरणीय ऊर्जा आपूर्ति बढ्नेछ, तर अझै पनि विश्वव्यापी ऊर्जा मागको चार–पाँच हिस्सा जीवाश्म इन्धनले पूर्ति गर्नेछ।

५. विद्युतीय सवारीसाधनको बिक्री अझै बढ्नेछ

विद्युतीय गाडीको बिक्री २५प्रीतशत ले वृद्धि हुने अपेक्षा गरिएको छ। तर, ूरेन्ज एन्जाइटीू ले केही ग्राहकलाई गैर–विद्युतीय मोडलतर्फ आकर्षित गर्न सक्छ।
६. विमान कम्पनीहरूको उत्सर्जन कटौतीको प्रयास

अन्तर्राष्ट्रिय पर्यटक आगमन १.६ अर्ब पुग्नेछ, जसले पर्यटनलाई विश्वव्यापी ग्रीनहाउस ग्यास उत्सर्जनको ५–८प्रतिशत को स्रोत बनाउनेछ।
७. आवासीय बजारमा अनिश्चितता

२.१ ट्रिलियन अमेरिकी डलर बराबरको सम्पत्ति ऋण परिपक्व हुँदै गर्दा आवास बजार नियामकहरूका लागि चिन्ताको विषय बन्नेछ। चीनमा भने मूल्यहरू घट्ने सम्भावना छ।
८. हरित नीतिहरू र धातुको माग

विश्वव्यापी धातुहरूको मूल्य ७.५ प्रतिशत ले बढ्नेछ, विशेषतः कार ब्याट्री र केबलहरूको उत्पादनका लागि तामाबाट स्टिलसम्मका धातुको माग बढ्नेछ।
९. पूर्वाधार खर्चमा तीव्र वृद्धि

विश्वव्यापी स्थिर पूँजी लगानी लगभग २८ ट्रिलियन युएस डलरपुग्नेछ, जुन जीडीपीको एक– चौथाई जति हुनेछ ।
१०. शिपिङ र हरित नीतिहरू

ईयूको उत्सर्जन–व्यापार प्रणाली अन्तर्गत शिपिङ उद्योगका ४०प्रतिशत उत्सर्जनहरू समेटिनेछन्। भू–राजनीतिक तनावले समुद्री मार्गमा थप असर पार्नेछ।
अग्रणी उद्योगहरूका पूर्वानुमान
यी व्यापारिक प्रवृत्तिहरूले सन् २०२५ को आर्थिक र औद्योगिक परिदृश्यमा महत्वपूर्ण प्रभाव पार्नेछन्।
यस्तो गतिशीलतालाई ध्यानमा राख्दै, यो सुनिश्चित गर्नु महत्त्वपूर्ण हुनेछ कि व्यवसायहरूले आफूलाई अनुकूल बनाउने रणनीतिहरू अवलम्बन गर्न सक्छन्।

(द इकनोमिस्ट इन्टेलिजेन्स युनिटले गरेको एक वैश्विक विश्लेषण)
नोभेम्वर २०, २०२४

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

सम्बन्धित

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

रोल्पामा भाइरल भएका ३ बालिकालाई उच्च शिक्षासम्म निःशुल्क

महाराजगन्ज दुर्घटना अपडेटः ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu