भदौ १० काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को को तयारीप्रति प्रदेश ससरकार र सरोकारवालाहरुले तीव्र असन्तुष्टि जनाएका छन् । संस्कृति, पर्यटन तथा तथा नागरिक उड्डयन मन्त्री योगेश भट्राईको नेतृत्वमा मंगलबार बसेको मूल आयोजक समितिको बैठकमा विभिन्न प्रदेशका मूख्यमन्त्री तथा पर्यटनमन्त्रीहरुले भ्रमण वर्षलाई राजनीतिक ...